२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

793
shares

 

काठमाडौं । स्थानीय तहको निर्वाचन केन्द्रित कार्ययोजना तय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

बानेश्वरस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनमा जनपरिचालन अभियान, घोषणापत्र निर्माण, प्रचार कार्ययोजनाको तयारी, विभागको पूर्णता लगायतका एजेन्डामा छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीले अझै केही स्थानीय तहमा पार्टी कमिटी निर्माण नै बाँकी रहेको भन्दै कमिटी निर्माणलाई नै चुनावी अभियानको रुप दिने बताएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports