kumari
stcnepal

डा. शर्माले भारतका लागि नेपाली राजदूतको सपथ लिए

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

कार्यभार सम्हाल्न भारत जानु अघि उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका हुन् । सरकारले ११ कात्तिकमै अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्य सँगै भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफिारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेर पछि डा. शर्माको एग्रिमो आएको थिए । हालै एग्रिमो आए पछि राष्ट्रपतिले डा. शर्मालाई राजदूतमा नियुत्त गरेकी थिइन् ।

 

 

 

footer