प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. शर्माले भारतका लागि नेपाली राजदूतको सपथ लिए

559
shares

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

कार्यभार सम्हाल्न भारत जानु अघि उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका हुन् । सरकारले ११ कात्तिकमै अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्य सँगै भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफिारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेर पछि डा. शर्माको एग्रिमो आएको थिए । हालै एग्रिमो आए पछि राष्ट्रपतिले डा. शर्मालाई राजदूतमा नियुत्त गरेकी थिइन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports