kumari
stcnepal

तिलोत्तमा भ्युटावरको अध्यक्ष ओली द्धारा उद्धघाटन

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माणको उद्घाटन गरेका छन् ।

मंगलवार एक कार्यक्रमका बीच उनले भ्यू टावरको उद्घाटन गरेका हुन् । भ्यू टावर उद्घाटनपछि ‌ओलीले दुरविन मार्फत आसपासका दृश्य समेत अवलोकन गरेका छन् ।

 

 

footer