२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिलोत्तमा भ्युटावरको अध्यक्ष ओली द्धारा उद्धघाटन

793
shares

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माणको उद्घाटन गरेका छन् ।

मंगलवार एक कार्यक्रमका बीच उनले भ्यू टावरको उद्घाटन गरेका हुन् । भ्यू टावर उद्घाटनपछि ‌ओलीले दुरविन मार्फत आसपासका दृश्य समेत अवलोकन गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports