kumari
stcnepal

राप्रपा नेपालले भोली चुनाव चिह्न र घोषणापत्र सार्वजानिक गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले भोलि पार्टीको चुनाव चिन्ह र घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले भोलि स्थानीय निर्वाचन घोषणापत्र र चुनाव चिन्हको सार्वजनिकीकरण गर्ने कार्यक्रम तय भएको बताए ।

राप्रपा नेपालले काठमाडौंको सुकेधारा रिङरोड स्थित नवदूर्गा पार्टी प्यालेसमा दिउँसो पौने २ बजे कार्यक्रम राखेको छ ।

 

 

 

footer