तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले भोली चुनाव चिह्न र घोषणापत्र सार्वजानिक गर्ने

520
shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले भोलि पार्टीको चुनाव चिन्ह र घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले भोलि स्थानीय निर्वाचन घोषणापत्र र चुनाव चिन्हको सार्वजनिकीकरण गर्ने कार्यक्रम तय भएको बताए ।

राप्रपा नेपालले काठमाडौंको सुकेधारा रिङरोड स्थित नवदूर्गा पार्टी प्यालेसमा दिउँसो पौने २ बजे कार्यक्रम राखेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports