kumari
stcnepal

माधव नेपालको पार्टीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी सँग स्पष्टीकरण सोधेको छ ।

भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेको बारे सो पार्टी सँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

 

 

footer