kumari
stcnepal

सन्दीप लामिछाने भोली दक्षिण अफ्रिका जाने

काठमाडौं। विश्वकप छनोटको अभ्यास खेल खेल्न सन्दीप लामिछाने अफ्रिका जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोलि अफ्रिका पठाउने तयारी गरेको छ ।

सन्दीप बाहेकको टीम यसअघि नै मङ्गलवार अफ्रिका गइसकेको छ । सन्दीपको मुद्दा अदालतमा विचाराधीर रहेका कारण उनी जान पाएका थिएनन् । तर, सन्दीपलाई पायक पर्नेगरी जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी पनि अफ्रिका जाने भएका हुन् ।

footer