विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सन्दीप लामिछाने भोली दक्षिण अफ्रिका जाने

715
shares

काठमाडौं। विश्वकप छनोटको अभ्यास खेल खेल्न सन्दीप लामिछाने अफ्रिका जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोलि अफ्रिका पठाउने तयारी गरेको छ ।

सन्दीप बाहेकको टीम यसअघि नै मङ्गलवार अफ्रिका गइसकेको छ । सन्दीपको मुद्दा अदालतमा विचाराधीर रहेका कारण उनी जान पाएका थिएनन् । तर, सन्दीपलाई पायक पर्नेगरी जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी पनि अफ्रिका जाने भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports