kumari
stcnepal

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले हङ्कङलाई आठ विकेटले हरायो

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।

footer