kumari
stcnepal

प्रभु बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

 

काठमाडौं । प्रभु बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ। राष्ट्र बैंकले उक्त लाभांश मङ्सिर २१ गते स्वीकृत गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ६३ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।अब बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

footer