२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

1.35K
shares

 

काठमाडौं । प्रभु बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ। राष्ट्र बैंकले उक्त लाभांश मङ्सिर २१ गते स्वीकृत गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ६३ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।अब बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports