kumari
stcnepal

एक महिनामा कुन बैकले कति गरे मुनाफा

 

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुले ५ अर्ब ४१ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएका छन्।

कात्तिक महिनासम्मको तथ्याँक हेर्दा गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा गर्नेमा एनआइसी एशिया बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

यस अवधिमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै मुनाफा गरेको छ। कात्तिक महिनामा एनआइसी एशिया बैंकले ४१ करोड ९२ लाख रुपैयाँ मुनाफा गरेको छ।

नबिल बैंकले ४१ करोड ९२ लाख रुपैयाँ मुनाफा, ग्लोबल आइएमई बैंकले ४३ करोड ८८ लाख रुपैयाँ मुनाफा, राष्ट्रिय वाणिज्य बैंकले ४३ करोड ४८ लाख रुपैयाँ मुनाफा गरेका छन् ।

कात्तिक महिनामा सिभिल बैंकले सबैभन्दा थोरै ३ करोड रुपैयाँ मात्र मुनाफा गरेको छ भने नबिल बैंकले सबैभन्दा धेरै ४४ करोड ३८ लाख रुपैयाँ मुनाफा गरेको छ।

हेरौं कुन बैंकले कार्तिकमा कति गरे मुनाफा ?

footer