विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक महिनामा कुन बैकले कति गरे मुनाफा

819
shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुले ५ अर्ब ४१ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएका छन्।

कात्तिक महिनासम्मको तथ्याँक हेर्दा गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा गर्नेमा एनआइसी एशिया बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

यस अवधिमा एनआइसी एशिया बैंकले सबैभन्दा धेरै मुनाफा गरेको छ। कात्तिक महिनामा एनआइसी एशिया बैंकले ४१ करोड ९२ लाख रुपैयाँ मुनाफा गरेको छ।

नबिल बैंकले ४१ करोड ९२ लाख रुपैयाँ मुनाफा, ग्लोबल आइएमई बैंकले ४३ करोड ८८ लाख रुपैयाँ मुनाफा, राष्ट्रिय वाणिज्य बैंकले ४३ करोड ४८ लाख रुपैयाँ मुनाफा गरेका छन् ।

कात्तिक महिनामा सिभिल बैंकले सबैभन्दा थोरै ३ करोड रुपैयाँ मात्र मुनाफा गरेको छ भने नबिल बैंकले सबैभन्दा धेरै ४४ करोड ३८ लाख रुपैयाँ मुनाफा गरेको छ।

हेरौं कुन बैंकले कार्तिकमा कति गरे मुनाफा ?

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports