kumari
stcnepal

कोरियन भाषा परिक्षा असोज ८ गते देखी

काठमाडौंर । दक्षिण कोरिया रोजगारीका लागि ईपीएस कोरिया शाखाले लिने भाषा परीक्षा आगामी असोज ८ गतेदेखि हुने भएको छ ।

शाखाले  सूचना जारी गर्दै २०२४ को लागि आगामी असोज ८ देखि ११ गतेसम्म परीक्षा हुने जानकारी दिएको हो । परीक्षाका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने सूचनामा उल्लेख छ । परीक्षाको नतिजा भने असोज २१ गते सार्वजनिक हुनेछ।

footer