प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप २०८१ असार २६ गते, बुधबार काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।