kumari
stcnepal

जाँदा जाँदै दाहाल सरकारले गर्यो सत्य निरूपण तथा बेपत्ता आयोगको एक बर्ष म्याद थप्ने निर्णय

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाधा अड्काउ फुकाउ आदेश जारी गर्दै दुबै आयोगको म्याद २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

footer