kumari
stcnepal

पूर्वयुवराज पारस शाहकी कान्छी छोरीले लिईन् नेपाली नागरिकता

काठमाडौँ– पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्।

उनले हिजो बुधबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन्।

उनले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी हुन्। छोरी कृतिकाले नागरिकता लिँदा उनकी आमा पूर्वयुवराज्ञी हिमानी शाह जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित थिइन्।

 

footer