गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वयुवराज पारस शाहकी कान्छी छोरीले लिईन् नेपाली नागरिकता

689
shares

काठमाडौँ– पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्।

उनले हिजो बुधबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन्।

उनले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी हुन्। छोरी कृतिकाले नागरिकता लिँदा उनकी आमा पूर्वयुवराज्ञी हिमानी शाह जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित थिइन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports