हेटौंडा। कालिका दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा १८ फुर्केचौरको नबनिर्मित भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एबं पुर्ब गृह राज्यमन्त्रीमा.ईन्द्र बहादुर बानियाँबाट सिल्यानस भएको छ । उक्त कार्यक्रममा विशेष अतिथिमा हेटौंडा १८ का वडा अध्यक्ष अनिककुमार बानियाँ हुनुहुन्थ्यो भने उक्त दुग्ध शहकारिमा २१७ जना दुग्ध उत्पादक कृषकहरुले आफुले उत्पादन गरेको दुग्ध बिक्री बिक्री गर्दै आइरहनु भएको छ ।
आफ्नै भबन भएपछि कृषकहरुलाई चाहिने सबै कुराहरु सुबिधा दिने उद्देश्यले ६ वटा सटर सहित हल निर्माण गर्ने संस्थाको योजना रहेको छ । वडाले उक्त भबन निर्माणको लागि १८ वडा बाट ६ लाख रुपियाँ बिनियोजन समेत भएको छ ।
भबन सम्पन्न गर्न प्रदेश सरकारबाट आवश्यक बजेट ब्यवस्थागर्ने प्रमुख अतिथि बानियाँले सिल्यान्यास कार्यक्रममा दिनु भएको छ । भवन निर्माण सम्पन्न गर्नका लागि प्राबिधिक कम्तिमा पनि कम्तिमा ६० लाख लाग्ने संथाको अध्यक्ष शैलेन्द्र राज बानियाँले बताएका हुन् ।