तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कालिका दुग्ध उत्पादनको आफ्नै भवन बन्दै

481
shares

 

हेटौंडा। कालिका दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा १८ फुर्केचौरको नबनिर्मित भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एबं पुर्ब गृह राज्यमन्त्रीमा.ईन्द्र बहादुर बानियाँबाट सिल्यानस भएको छ । उक्त कार्यक्रममा विशेष अतिथिमा हेटौंडा १८ का वडा अध्यक्ष अनिककुमार बानियाँ हुनुहुन्थ्यो भने उक्त दुग्ध शहकारिमा २१७ जना दुग्ध उत्पादक कृषकहरुले आफुले उत्पादन गरेको दुग्ध बिक्री बिक्री गर्दै आइरहनु भएको छ ।

आफ्नै भबन भएपछि कृषकहरुलाई चाहिने सबै कुराहरु सुबिधा दिने उद्देश्यले ६ वटा सटर सहित हल निर्माण गर्ने संस्थाको योजना रहेको छ । वडाले उक्त भबन निर्माणको लागि १८ वडा बाट ६ लाख रुपियाँ बिनियोजन समेत भएको छ ।

भबन सम्पन्न गर्न प्रदेश सरकारबाट आवश्यक बजेट ब्यवस्थागर्ने प्रमुख अतिथि बानियाँले सिल्यान्यास कार्यक्रममा दिनु भएको छ । भवन निर्माण सम्पन्न गर्नका लागि प्राबिधिक कम्तिमा पनि कम्तिमा ६० लाख लाग्ने संथाको अध्यक्ष शैलेन्द्र राज बानियाँले बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports