kumari
stcnepal

पूर्व कोषाध्यक्ष पौडेलले छोडे राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व काेषाध्यक्ष उद्धव पौडेलले पनि पार्टी छोडेको घोषणा गरेका छन् ।

बुधबार विहान फेसबुकमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् ।

Machhapuchchhre Bank ad

आफूले पार्टीलाई एक बनाउन प्रयास गरेको बताएका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन्

footer