नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व कोषाध्यक्ष पौडेलले छोडे राप्रपा

741
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व काेषाध्यक्ष उद्धव पौडेलले पनि पार्टी छोडेको घोषणा गरेका छन् ।

बुधबार विहान फेसबुकमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् ।

Machhapuchchhre Bank ad

आफूले पार्टीलाई एक बनाउन प्रयास गरेको बताएका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन्

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports