kumari
stcnepal

संविधान र लोकतन्त्रको लागि आबश्यक निणॅय लिन्छौ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठकमा अध्यक्ष ओलील आवेश र उत्तेजनामा निर्णय नलिने बताउँदै लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताए ।

सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाएको महाअभियोगको विषयमा एमालेले आफ्नो आधिकारिक भूमिकाबारे छलफल गर्न संसदीय दलको बेठक जारी छ ।

 

 

 

footer