सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान र लोकतन्त्रको लागि आबश्यक निणॅय लिन्छौ : अध्यक्ष ओली

455
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठकमा अध्यक्ष ओलील आवेश र उत्तेजनामा निर्णय नलिने बताउँदै लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताए ।

सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाएको महाअभियोगको विषयमा एमालेले आफ्नो आधिकारिक भूमिकाबारे छलफल गर्न संसदीय दलको बेठक जारी छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports