kumari
stcnepal

याक एण्ड यतिको सबै सम्पति रोक्का गर्नॅ राष्ट्र बैकको परिपत्र

याक एण्ड यति होटलको सबै खाता रोक्का गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ । पर्यटन विभागको पत्र अनुसार राष्ट्र बैंकले यस्तो सर्कुलर गरेको हो ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो होटलको इजाजतपत्र खारेज गर्ने र बैंक खाता समेत रोक्का गर्ने निर्णय गरेका थिए ।

उक्त होटलले क्यासिनो सञ्चालन गरेबापत ४२ करोड रुपैयाँ रोयल्टी तिर्न बाँकी छ ।

 

footer