kumari
stcnepal

नयाँ बजार बाट नक्कली नेपाली नोट सहित चारजना पक्राउ

काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोट सहित चारजना पक्राउ परेका छन् ।परेका छन् । पक्राउ पर्नेमा रौतहटका पृथ्वी प्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।

अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट  पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।

footer