सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ बजार बाट नक्कली नेपाली नोट सहित चारजना पक्राउ

455
shares

काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोट सहित चारजना पक्राउ परेका छन् ।परेका छन् । पक्राउ पर्नेमा रौतहटका पृथ्वी प्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।

अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट  पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports