मुख्य समाचार

kumari
stcnepal

अब पुष्पकमल दाहालको उथलपुथलले काम गर्दैन : सांसद भट्टराई

काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताउनु भएको छ । प्रतिनिधि…

पुरा पढ्नुहोस

वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी

काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम…

पुरा पढ्नुहोस

विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुली काट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र…

पुरा पढ्नुहोस

नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइयो

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही…

पुरा पढ्नुहोस

कास्कीमा पहिरोमा परि एकै परिवारका ७ सहित ९ जनाको निधन

कास्की । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको निधन भएको छ । पहिरोमा दुई जना बेपत्ता…

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका…

पुरा पढ्नुहोस

कस्तो होला आजको मौसम ?

काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले…

पुरा पढ्नुहोस

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने सरकारको निर्णय

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले…

पुरा पढ्नुहोस

एमाले बाट मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय…

पुरा पढ्नुहोस