kumari
stcnepal

युक्रेनको पक्षमा नेपाल, भारत, चीन अनुपस्थित संयुक्त राष्ट्रसङ्घको सभामा

न्यूयोर्क  । संयुक्त राष्ट्रसङ्घमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेन माथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन् ।

अतिक्रमणको निन्दा गर्दै उनीहरूले युक्रेन बाट तत्काल आफ्ना फौज फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् । एउटा विरल सत्रमा दुई दिन चलेको बहस पछि गरिएको मतदानमा विपक्षमा चाहिँ पाँच वटा देश मात्रै उभिए ।

ती देशमा सिरिया र उत्तर कोरिया लगायत छन् । मतदान प्रक्रियामा चीन र भारत सहित ३५ वटा देश अनुपस्थित रहे ।

 

 

footer