सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युक्रेनको पक्षमा नेपाल, भारत, चीन अनुपस्थित संयुक्त राष्ट्रसङ्घको सभामा

507
shares

न्यूयोर्क  । संयुक्त राष्ट्रसङ्घमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेन माथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन् ।

अतिक्रमणको निन्दा गर्दै उनीहरूले युक्रेन बाट तत्काल आफ्ना फौज फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् । एउटा विरल सत्रमा दुई दिन चलेको बहस पछि गरिएको मतदानमा विपक्षमा चाहिँ पाँच वटा देश मात्रै उभिए ।

ती देशमा सिरिया र उत्तर कोरिया लगायत छन् । मतदान प्रक्रियामा चीन र भारत सहित ३५ वटा देश अनुपस्थित रहे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports