प्रि ओपन सेसनमा नेप्से सूचक ०.७३ अंकले घटेर २५४२.६५ को विन्दुमा आइपुगेको छ । ३ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ९५५ कित्ताको खरिद बिक्री भएको छ । १० कम्पनीको भाउ बढेको छ , ७ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2022/02/1800x130.gif)
![](https://i0.wp.com/www.laganisutra.com/wp-content-laganisutra/laganisutraimages/2022/03/image-36.png?resize=1024%2C662&is-pending-load=1#038;ssl=1)