२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से सूचक ०.७३ अंकले घट्यो

1.09K
shares

प्रि ओपन सेसनमा नेप्से सूचक ०.७३ अंकले घटेर २५४२.६५ को विन्दुमा आइपुगेको छ । ३ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ९५५ कित्ताको  खरिद बिक्री भएको छ । १० कम्पनीको भाउ बढेको छ , ७ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports