प्रि ओपन सेसनमा नेप्से सूचक ९.९९ अंकले बढेर २६७७.९६ को विन्दुमा आइपुगेको छ । ४१ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ हजार ९४९ कित्ताको खरिद बिक्री भएको छ । २४ कम्पनीको भाउ बढेको छ , ४ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2022/02/1200x120_1.gif)
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2022/03/image-98.webp)