linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से सूचक ९.९९ अंकले बढ्यो

689
shares

प्रि ओपन सेसनमा नेप्से सूचक ९.९९ अंकले बढेर २६७७.९६ को विन्दुमा आइपुगेको छ । ४१ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ हजार ९४९ कित्ताको खरिद बिक्री भएको छ । २४ कम्पनीको भाउ बढेको छ , ४ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports