kumari
stcnepal

रूस सँग लडन युक्रेनलाई अमेरिकाले १०० किलर ड्रोन दिने उद्घोष

एजेन्सी । अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणा अन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो ।

अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढा बाट हान्न सकिन्छ ।

रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरू सँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको छ ।

footer