२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रूस सँग लडन युक्रेनलाई अमेरिकाले १०० किलर ड्रोन दिने उद्घोष

767
shares

एजेन्सी । अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणा अन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो ।

अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढा बाट हान्न सकिन्छ ।

रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरू सँग छ । यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports