kumari
stcnepal

एमाले बाट बारेकोटको अध्यक्षमा गिरी उम्मेदवार

सुर्खेत । नेकपा (एमाले)बाट बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीले चुनाव लड्ने भएका छन् । सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा छनौट गरेको हो ।

लामो समय देखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष समेत बनिसकेका छन् । उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशन बाट नेकपा एमालेको जिल्ला सचिवमा भारी मतका साथ विजयी भएका थिए ।

 

 

footer