विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले बाट बारेकोटको अध्यक्षमा गिरी उम्मेदवार

624
shares

सुर्खेत । नेकपा (एमाले)बाट बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीले चुनाव लड्ने भएका छन् । सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा छनौट गरेको हो ।

लामो समय देखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष समेत बनिसकेका छन् । उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशन बाट नेकपा एमालेको जिल्ला सचिवमा भारी मतका साथ विजयी भएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports