kumari
stcnepal

तिब्बतियनलाई नेपाली नागरिकता बनाईदिने काठमाडौं जिल्ला प्रशासनका नासु देवराज गौतम पक्राउ

काठमाडौं ।तिब्बतीयनलाई नेपाली नागरिकता बनाउने प्रकरणमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका नासु पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले नासु देवराज गौतमलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले तिब्बतीयनलाई नेपाली नागरिकता बनाइ दिएको भन्दै नक्कली बाबु, नक्कली छोरा सहितका गिरोहलाई पक्राउ गरेको थियो ।

 

footer