kumari
stcnepal

नक्कली भुटानी शरणार्थी प्रकरण : काग्रेसका नेता आङटावा शेर्पा बिरूद्ध ५ जनाले दिए उजुरी

काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आङटावा शेपा विरूद्व पाँच जनाले जाहेरी दिएका छन् ।

अमेरिका पठाइदिने भन्दै शेर्पाले जनही ६ लाख लिएको भन्दै पाँचजनाले जाहेरी दिएका हुन् । यसअघि पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेपछि उनी फरार भएका थिए । पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

footer