kumari
stcnepal

नक्कलि शैक्षिक प्रमाणपत्र प्रकरणमा सिटिजन्स बैंकका कर्मचारी पनि पक्राउ

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको जानकारी दिए ।

footer