युएईको टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय २०८० कार्तिक १७ गते, शुक्रबार काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।