प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बरिष्ठ सईको तलव बढाउन सर्बोच्च अदालतको परमादेश

624
shares

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका बरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको तलब बढाउन परमादेश दिएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरकफरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो। विनय चन्दसहितका १४ वरिष्ठ सईले पुस १६, २०८० मा र उहाँहरुले नै असार १३, २०८१ मा दायर गरेका छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ। यसअघि वरिष्ठ सईको तलब सईको भन्दा पनि कम थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports