प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टीआरसी विधेयक पिडित सहमत नभए मुद्धा चल्ने

702
shares

काठमाडौं। तीन दलहरूबीच संक्रमणकालीन न्यासम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटेको छ ।

आज बिहान सिंहदरबार स्थित गृह मन्त्रालयमा बसेको तीन दलको संयन्त्र (कार्यदल)को बैठकले बाँकी भएका विषयमा सहमति जुटाउँदै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो। विधेयकमा यदी पीडित सहमति नभए मुद्दा चलाउने सहमति भएको हो । ‘द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने भएको थियो। मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएका छौँ,’ गृहमन्त्री रमेश लेखकले भन्नुभयो, ‘पीडितको सहमति आवश्यक हुन्छ।

मेलमिलापका लागि पीडितको सहमति आवश्यक गर्ने व्यवस्था गरेका छौँ।’ यस्तै, द्वन्द्वकालमा संलग्न भएर मृत्यु भएका वा घाइते भएकाको परिवारलाई पनि पीडित सरह नै परिपूरण (क्षतिपूर्ती) दिने निर्णय भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports