kumari
stcnepal

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।

राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।

footer