kumari
stcnepal

पूर्व माओवादी कमाण्डर खामलाई पुर्पक्षका लागी थुनामा पठाउने अदालतको आदेश

चितवन, । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ पर्नुभएका जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आज चितवन जिल्ला अदालतले खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । खाम गत मंगलबार काठमाडौंबाट पक्राउ पर्नुभएको थियो ।

footer