kumari
stcnepal

कोशी प्रदेशमा नयाँ सरकार गठन विरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो ।

footer