kumari
stcnepal

पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा

काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ । आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिए । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

footer